You are viewing the translated version of (ख) विद्युत प्रसारणको सर्वेक्षणको अनुमतिपत्र.

Schedule 5
(ख) विद्युत प्रसारणको सर्वेक्षणको अनुमतिपत्र

अनुसूची –५(ख)
(नियम ८ सँग सम्बन्धित)
विद्युत प्रसारणको सर्वेक्षणको अनुमतिपत्र

महाशय,

विद्युत प्रसारणको सर्वेक्षणको लागि अनुमतिपत्र पाउन मिति ……………. मा दिनु भएको दरखास्त अनुसार देहायको विवरण खोली विद्युत ऐन, २०४९ को दफा ४ को उपदफा (२) र विद्युत नियमावली, २०५० को नियम ८ बमोजिम यो अनुमतिपत्र प्रदान गरिएको छ ।

१. विद्युत प्रसारणको सर्वेक्षण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाको पूरा नाम र ठेगाना ः–
२. प्रसारण गरिने विद्युत उपलब्ध गराउने परियोजना÷स्थानको विवरण ः–
३. विद्युत प्रसारण कहाँबाट कहाँ गर्ने हो सो को विवरण्(ा ः–
४. सर्वेक्षण गर्ने क्षेत्र ः–
(क) अञ्चल (ख) जिल्ला
(ग) गा.वि.स.÷                     नगरपालिका (घ) पूर्व पश्चिम   उत्तर दक्षिण

५. विद्युत प्रसारणको भोल्टेज र परिमाण ः–
६. सर्भेक्षणको प्रकृति ः–
७. अनुमतिपत्र वहाल रहने अवधि ः–

मिति …………….      देखि मिति …………….       सम्म
८. अन्य शर्तहरु ः–

अनुमतिपत्र दिने अधिकारीको
सही ः–
मिति ः–
नाम ः–
पद ः– ………….